२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययी हुन् संसारकै सबैभन्दा रोमान्टिक १० देश

यी हुन् संसारकै सबैभन्दा रोमान्टिक १० देश


प्रेम र यौन एकअर्काका परिपूरक हुन् । जहाँका मानिसहरु बढी रोमान्टिक हुन्छन्, त्यहाँको प्रेम र यौन जीवन पनि त्यतिकै स्वस्थ हुन्छ ।
हालै गरिएको एक सर्वेक्षणले बढी रोमान्टिकहरु बस्ने १० देशको सूची प्रकाशित गरेको छ ।

उक्त सूचीअनुसार स्कटल्याण्डका मानिसहरु संसारकै सबैभन्दा राम्रो प्रेमी रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका बेलायतका २ हजार मानिसहरुले स्वीकार गरेकी रोमान्टिक होलिडेमा जानेहरुमा स्कटिसहरु दुनियाँका वेस्ट लभर हुन् ।

अध्ययनकाअनुसार स्कटल्याण्डका मानिसहरुले यस मामलामा ब्रिटिस, वेल्स र आइरिसदेखि फ्रेन्च, इटालीयन र अमेरिकनहरुलाई पनि पछाडि छोडिदिएका छन् । स्कल्याण्डले उक्त सर्वेक्षणमा रोमान्टिक प्रेमी भएको देशका रुपमा सबैभन्दा बढी ४३ प्रतिशत हासिल गरेको छ ।

यी सबैभन्दा रोमान्टिक १० देश

१. स्कटल्याण्ड—४३ प्रतिशत
२. इटाली —४१ प्रतिशत
३. फ्रान्स—३८ प्रतिशत
४. इग्ल्याण्ड—३७ प्रतिशत
५. स्पेन—३५ प्रतिशत
६. अमेरिका—३४ प्रतिशत
७. पोर्चुगल—३२ प्रतिशत
८. आयरल्याण्ड—३१ प्रतिशत
९. स्वीडेन—३१ प्रतिशत
१०. बेल्स—३० प्रतिशत
एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ