गृहपृष्ठ ∕ समाचार ∕ अन्तर्राष्ट्रिय सीमा नाकाका हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन र एन्टीजेन टेष्ट गर्न निर्देशन अन्तर्राष्ट्रिय सीमा नाकाका हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन र एन्टीजेन टेष्ट गर्न निर्देशन हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, १२:१९ मा प्रकाशित काठमाडौं—सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकाका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । छिमेकी मुलुकहरुमा कोभिड—१९ को संक्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्क्रीनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको हो । इडिसिडीका निर्देशक डा. चुमनलाल दासले बुधबार परिपत्र गर्दै भारत र चीनसँग सीमा जोडिएका १६ सीमा नाकाहरु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड—१९ को लक्षण देखिएका, पूर्ण खोप नलगाएका र शंका लागेका बिरामीहरुको परीक्षण गराउन समेत निर्देशन दिएका छन् । पोजेटिभ देखिएका नमुनालाई प्रदेश जनस्वास्थ्यसँग सम्पर्क गरेर जिन सिक्वेसिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री