गृहपृष्ठ ∕ समाचार ∕ अन्तर्राष्ट्रिय सीमा नाकाका हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन र एन्टीजेन टेष्ट गर्न निर्देशन अन्तर्राष्ट्रिय सीमा नाकाका हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन र एन्टीजेन टेष्ट गर्न निर्देशन हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, १२:१९ मा प्रकाशित काठमाडौं—सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकाका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । छिमेकी मुलुकहरुमा कोभिड—१९ को संक्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्क्रीनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको हो । इडिसिडीका निर्देशक डा. चुमनलाल दासले बुधबार परिपत्र गर्दै भारत र चीनसँग सीमा जोडिएका १६ सीमा नाकाहरु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड—१९ को लक्षण देखिएका, पूर्ण खोप नलगाएका र शंका लागेका बिरामीहरुको परीक्षण गराउन समेत निर्देशन दिएका छन् । पोजेटिभ देखिएका नमुनालाई प्रदेश जनस्वास्थ्यसँग सम्पर्क गरेर जिन सिक्वेसिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने