गृहपृष्ठ ∕ समाचार ∕ थप १५ जनामा कोभिड-१९ संक्रमण, ३२ जना संक्रमणमुक्त थप १५ जनामा कोभिड-१९ संक्रमण, ३२ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, १७:१८ मा प्रकाशित काठमाडौं-नेपालमा थप १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १५ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ३२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ४ सय ५६ पुगेको छ । मन्त्रालयकाअनुसार नेपालमा अहिले २ सय ९८ जना सक्रिय कोभिड-१९ संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ७ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एकैदिनमा थपिए ४२५ संक्रमित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एकैदिनमा थपिए ४२५ संक्रमित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी