गृहपृष्ठ ∕ समाचार ∕ १८ वर्षमाथिकालाई कोभिडको बुस्टर डोज दिइदै १८ वर्षमाथिकालाई कोभिडको बुस्टर डोज दिइदै हेल्थ आवाज बुधवार, २०७९ वैशाख १४ गते, १३:०० मा प्रकाशित काठमाडौँ – १८ वर्षमाथिका उमेर समुहलाई कोभिड-१९ विरुद्धको खोपको बुस्टर डोज दिइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल धमाधम १८ वर्षमाथिका उमेर समुहलाई बुस्टर डोज दिइरहेको हुँदा नजिकैको वडाबताउँदै नजिकैको वडा कार्यलयमा सम्पर्क गरी लगाउन अनुरोध गरेको छ। मन्त्रालयका अनुसार जोनसन एण्ड जोनसन खोप लगाएका ३ महिना पूरा भैसकेका व्यक्तिहरुका लागि पनि बुस्टर डोजको व्यवस्था गरिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? TFN ट्रेण्डिङ क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम