गृहपृष्ठ ∕ समाचार ∕ थप ९ जनामा कोभिड पुष्टि थप ९ जनामा कोभिड पुष्टि हेल्थ आवाज सोमबार, २०७९ वैशाख १९ गते, १७:४१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । अहिलेसम्म नेपालमा पिसिआर विधीबाट गरिएको परीक्षणमा ९ लाख ७८ हजार ८ सय २८ र एन्टीजेन विधीबाट गरिएको परीक्षणबाट १ लाख ४० हजार १ सय ९२ जनामा कोभिड संक्रमण पुष्टि भइसकेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ६ सय ५६ पुगेको छ । नेपालमा २ सय ११ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित