२०८२ वैशाख १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२ जनामा कोभिड पुष्टि, सक्रिय संक्रमित १४९

थप १२ जनामा कोभिड पुष्टि, सक्रिय संक्रमित १४९


काठमाडौँ – नेपालमा थप १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको कोभिड परीक्षणमा थप १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, थप १२ जना संक्रमित निको भएका छन्। हाल देशभर १४९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ