गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः ग्लोबल फण्डका कार्यक्रम सरकारले आफै सञ्चालन गर्न क्याबिनेटमा प्रस्ताव लैजाने स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः ग्लोबल फण्डका कार्यक्रम सरकारले आफै सञ्चालन गर्न क्याबिनेटमा प्रस्ताव लैजाने हेल्थ आवाज सोमबार, २०७९ असार १३ गते, १२:२५ मा प्रकाशित काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार सपथ ग्रहणपछि रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । उनले पहिलो निर्णयका रुपमा ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सिधैं नेपाल सरकारले सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयमा सचिवालय बनाउने प्रस्ताव क्याबिनेट पठाउने प्रस्ताव सदर गरेका हुन् । ग्लोबल फण्डका कार्यक्रम पहिले सरकारले नै सञ्चालन गरिरहेको थियो । तर, अहिले ग्लोबल फण्डअन्तर्गतका कार्यक्रम सेभ द चिल्ड्रेनअन्तर्गत सञ्चालन हुँदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं