२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २० जना संक्रमणमुक्त

४१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २० जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २० जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल २०८ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ