गृहपृष्ठ ∕ समाचार ∕ वीपी प्रतिष्ठानले तत्काल स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने वीपी प्रतिष्ठानले तत्काल स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने हेल्थ आवाज सोमबार, २०७९ असार २० गते, १२:५३ मा प्रकाशित काठमाडौँ – वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने भएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रमलाई तत्काल स्थगित नगर्ने जनाएको हो । स्वास्थ्य बीमा बोर्डबाट गठित उच्चस्तरीय सुझाव समितिका संयोजक डा भगवान कोइराला तथा बीमा बोर्डका अधिकारीहरुसँगको बीमा भुक्तानीका बारे छलफल पछि बन्द गर्ने कार्यक्रमलाई तत्कालका लागि फिर्ता लिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हाललाई बीमा रोक्ने निर्णय फिर्ता गरेकोको भए पनि आगामी ७ साउनसम्म पाउनु पर्ने रकम नपाए ८ साउन देखि बीमा बन्द गर्ने उल्लेख छ। सरकारबाट बीमितहरुको उपचार बापत भुक्तानी नपाएको भन्दै केहि अस्पतालहरुले बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए । तर, बोर्डले भुक्तानी गर्ने भन्दै पत्रचार गरेपछी अस्पतालहरुले आफ्नो निर्णय फिर्ता लिइरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्