गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २०३ जनामा कोभिड-१९ संक्रमण, १२६ जना संक्रमणमुक्त नेपालमा थप २०३ जनामा कोभिड-१९ संक्रमण, १२६ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ भदौ २८ गते, १५:१४ मा प्रकाशित काठमाडौं—नेपालमा थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय २६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८४ हजार ७ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या शुन्य छ । हालसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट १२ हजार १५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मंगलबारसम्म २ हजार २ सय ३२ सक्रिय केस रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ कसरी गर्ने छालाको हेरचाह ? ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु