गृहपृष्ठ ∕ समाचार ∕ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. खड्का विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. खड्का हेल्थ आवाज शुक्रबार, २०७९ असोज २८ गते, १०:१९ मा प्रकाशित धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. धनकेशर खड्कालाई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले २६ असोजदेखि डा. खड्कालाई परीक्षा हेर्ने गरी सहायक डिन नियुक्त गरेका हुन् । प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई दुई वर्षका लागि उक्त पदमा नियुक्त भएको प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । यसअघिका सहायक डिन डा. भावेश कोइरालाको पदावधि १८ भदौंमा सकिएपछि उक्त पद रिक्त रहेको थियो । सहायक डिन डा.खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र विपी प्रतिष्ठानबाट चर्म तथा यौनरोगमा एमडी गरेका छन् । इटहरी- १९, तरहराका निवासी डा.खड्का सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गरेका हुन् । उनले आर्थिक वर्ष २०७५।०७६ मा प्रतिष्ठानको गुणस्तर नियन्त्रण समिति संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द