गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई हराउँदैं डलर अर्बपति चौधरी विजयी पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई हराउँदैं डलर अर्बपति चौधरी विजयी हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर ९ गते, ०८:३६ मा प्रकाशित नवलपरासी-नवलपरासी पश्चिम–१ बाट प्रतिनिधीसभामा पूर्व स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठीलाई हराउँदैं डलर अर्बपति विनोद चौधरी विजयी भएका छन् ।बिहीबार राति सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २९ हजार ४ सय ९५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले १२ हजार ४ सय ९९ मत पाए । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबाट पटक-पटक समानुपातिक सांसद बनेका चौधरी यसपटक नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचन लडेका हुन् । व्यवसायिक घराना चौधरी ग्रुपको नेतृत्व गर्ने उनी नेपालका डलर अर्बपतिका रुपमा चिनिन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु