२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ?

पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ?


काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)का लागि १६८९ सिट निर्धारण गरेको छ । मंगलबार आयोगले पिजी कार्यक्रमका लागि निर्धारण गरिएका सिटहरुको विवरण सार्वजनिक गरेको छ ।

चालु शैक्षिक सत्रका लागि आयोगले सिट निर्धारण गरेर बाँडफाँड गरेको हो । ती सिटहरु आयोगले विभिन्न प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई बाँडफाँड गरेको छ ।

कुन कलेजलाई कति सिट ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ