गृहपृष्ठ ∕ विश्व ∕ नयाँ पुस्ताका लागि न्युजिल्याण्डले लगायो सुर्तीजन्य पदार्थमा प्रतिबन्ध नयाँ पुस्ताका लागि न्युजिल्याण्डले लगायो सुर्तीजन्य पदार्थमा प्रतिबन्ध हेल्थ आवाज बुधबार, २०७९ मंसीर २८ गते, १५:५० मा प्रकाशित न्युजिल्याण्डले १ जनवरी २००९ र त्यो भन्दा पछि जन्मिएका कुनै पनि व्यक्तिले चुरोट खरिद गर्न नपाउने विधेयक पास गरेको छ । २०२५ सम्ममा देशलाई चुरोटमुक्त बनाउन र नयाँ पिँढीलाई यसबाट टाढा राख्न यो विधेयक पास गरिएको हो । त्यस्तै यो प्रतिबन्धले लाइसेन्सप्राप्त चुरोट बिक्रेताहरूको सङ्ख्या पनि घटाएर २०२३ को अन्तिमसम्म ६००० बाट ६०० मा झार्ने लक्ष्य लिएको छ । कानुनको उल्लङ्घन गर्नेलाई ९६ हजार डलरसम्मको जरिवाना लगाइने कुरा पनि उक्त विधेयकमा जनाइएको छ । न्युजिल्याण्डमा हालै पनि चुरोट सेवन गर्नेको दर विश्वकै सबैभन्दा कम अनुपातमा छ । धूम्रपानमुक्त वातावरण र विनियमित उत्पादनहरू नामक यस संशोधित विधेयकले सुर्तीजन्य कुराहरूमा प्रयोग हुने निकोटिनको मात्रालाई पनि घटाउने भएको छ । यद्यपि कानुनले भेपिङलाई समेटेको छैन र त्यहाँको आधिकारिक तथ्यांकअनुसार दैनिक ८.३ प्रतिशत युवाहरूले भेपिङको प्रयोग गर्दै आएका छन् र यो बढ्दो अवस्थामा छ क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका