गृहपृष्ठ ∕ विश्व ∕ नयाँ पुस्ताका लागि न्युजिल्याण्डले लगायो सुर्तीजन्य पदार्थमा प्रतिबन्ध नयाँ पुस्ताका लागि न्युजिल्याण्डले लगायो सुर्तीजन्य पदार्थमा प्रतिबन्ध हेल्थ आवाज बुधबार, २०७९ मंसीर २८ गते, १५:५० मा प्रकाशित न्युजिल्याण्डले १ जनवरी २००९ र त्यो भन्दा पछि जन्मिएका कुनै पनि व्यक्तिले चुरोट खरिद गर्न नपाउने विधेयक पास गरेको छ । २०२५ सम्ममा देशलाई चुरोटमुक्त बनाउन र नयाँ पिँढीलाई यसबाट टाढा राख्न यो विधेयक पास गरिएको हो । त्यस्तै यो प्रतिबन्धले लाइसेन्सप्राप्त चुरोट बिक्रेताहरूको सङ्ख्या पनि घटाएर २०२३ को अन्तिमसम्म ६००० बाट ६०० मा झार्ने लक्ष्य लिएको छ । कानुनको उल्लङ्घन गर्नेलाई ९६ हजार डलरसम्मको जरिवाना लगाइने कुरा पनि उक्त विधेयकमा जनाइएको छ । न्युजिल्याण्डमा हालै पनि चुरोट सेवन गर्नेको दर विश्वकै सबैभन्दा कम अनुपातमा छ । धूम्रपानमुक्त वातावरण र विनियमित उत्पादनहरू नामक यस संशोधित विधेयकले सुर्तीजन्य कुराहरूमा प्रयोग हुने निकोटिनको मात्रालाई पनि घटाउने भएको छ । यद्यपि कानुनले भेपिङलाई समेटेको छैन र त्यहाँको आधिकारिक तथ्यांकअनुसार दैनिक ८.३ प्रतिशत युवाहरूले भेपिङको प्रयोग गर्दै आएका छन् र यो बढ्दो अवस्थामा छ क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?