गृहपृष्ठ ∕ समाचार ∕ आज भेटिएनन् कोभिड-१९ संक्रमित, २ जना संक्रमणमुक्त आज भेटिएनन् कोभिड-१९ संक्रमित, २ जना संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०७९ पुस ३ गते, १६:२८ मा प्रकाशित काठमाडौँ – नेपालमा आज कसैमा पनि कोभिड–१९ संक्रमण भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कसैमा पनि कोभिड नदेखिएको हो । पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९१६ पुगेको छ । नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ११ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने TFN ट्रेण्डिङ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु दाँत किन दुख्छ ? नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु दाँत किन दुख्छ ? नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा