गृहपृष्ठ ∕ विश्व ∕ युकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी युकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी हेल्थ आवाज मंगलबार, २०७९ पुस ५ गते, १३:१४ मा प्रकाशित इंग्ल्याण्ड, वेल्स र उत्तरी आयरल्यान्डका करिब १० हजार नर्सहरूले कम पारिश्रमिकको विरोधमा हडतालको हप्ता दिन पनि नबित्दै पुनः हडताल गर्ने भएका छन् । स्वास्थ्य सचिवसँगको बैठकले नरोके बुधवार यी तीनै स्थानमा एम्बुलेन्सका कर्मचारीहरू पनि जोडिने भएका छन् भने स्वास्थ्य सचिव स्टिभ बार्कलेले प्यारामेडिक्सको प्रतिनिधित्व गर्ने ३ युनियनहरूलाई वार्ताका लागि बोलाएका छन् । बेलायतका नर्सहरूले गत हप्ता इतिहासकै सबैभन्दा ठुलो हडताल गरेका थिए । सेवाहरूमा व्यापक अवरोध भएकाले त्यहाँको एनएचएस (नेशनल हेल्थ सर्भिस) मा चुनौति थपिएको पनि जनाइएको छ । यो हडतालले गत बिहीबार अस्पतालमा करिब १० हजार कर्मचारी अनुपस्थित थिए भने १६ हजार अपोइन्टमेन्टहरू पुनः गरिनुपर्ने स्थिति भएको थियो । हडतालमा इंग्ल्याण्डका करिब एक चौथाइ अस्पताल र सामुदायिक टोली, उत्तर आयरल्यान्डका सबै स्वास्थ्य बोर्ड र वेल्सको एक स्वास्थ्य बोर्डबाहेकका सबै नर्सहरू सामेल छन् भने स्कटल्याण्डका नर्सहरू हडतालमा सामेल नै छैनन् । बिबिसीबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका