गृहपृष्ठ ∕ विश्व ∕ युकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी युकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी हेल्थ आवाज मंगलबार, २०७९ पुस ५ गते, १३:१४ मा प्रकाशित इंग्ल्याण्ड, वेल्स र उत्तरी आयरल्यान्डका करिब १० हजार नर्सहरूले कम पारिश्रमिकको विरोधमा हडतालको हप्ता दिन पनि नबित्दै पुनः हडताल गर्ने भएका छन् । स्वास्थ्य सचिवसँगको बैठकले नरोके बुधवार यी तीनै स्थानमा एम्बुलेन्सका कर्मचारीहरू पनि जोडिने भएका छन् भने स्वास्थ्य सचिव स्टिभ बार्कलेले प्यारामेडिक्सको प्रतिनिधित्व गर्ने ३ युनियनहरूलाई वार्ताका लागि बोलाएका छन् । बेलायतका नर्सहरूले गत हप्ता इतिहासकै सबैभन्दा ठुलो हडताल गरेका थिए । सेवाहरूमा व्यापक अवरोध भएकाले त्यहाँको एनएचएस (नेशनल हेल्थ सर्भिस) मा चुनौति थपिएको पनि जनाइएको छ । यो हडतालले गत बिहीबार अस्पतालमा करिब १० हजार कर्मचारी अनुपस्थित थिए भने १६ हजार अपोइन्टमेन्टहरू पुनः गरिनुपर्ने स्थिति भएको थियो । हडतालमा इंग्ल्याण्डका करिब एक चौथाइ अस्पताल र सामुदायिक टोली, उत्तर आयरल्यान्डका सबै स्वास्थ्य बोर्ड र वेल्सको एक स्वास्थ्य बोर्डबाहेकका सबै नर्सहरू सामेल छन् भने स्कटल्याण्डका नर्सहरू हडतालमा सामेल नै छैनन् । बिबिसीबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?