गृहपृष्ठ ∕ समाचार ∕ कलेजो प्रत्यारोपणमा शिक्षण अस्पताललाई तेस्रो सफलता कलेजो प्रत्यारोपणमा शिक्षण अस्पताललाई तेस्रो सफलता हेल्थ आवाज शनिबार, २०७६ कात्तिक २ गते, ११:३२ मा प्रकाशित काठमाडौं-त्रिवि शिक्षण अस्पताल महाराजगन्जले तेस्रो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । शुक्रबार अस्पतालका कन्सल्ट्यान्ट सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले तेस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो । रुपन्देहीका एक ५० वर्षीय बिरामीमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई उनका २७ वर्षीया छोराले कलेजो दिएका हुन् । भारतको नयाँदिल्लीस्थित फोर्टिक्स अस्पतालका चिकित्सकहरुको सहयोगमा उक्त कलेजो प्रत्यारोपण गरिएको थियो । यसअघि शिक्षण अस्पतालमा गत १८ जेठ र ३ साउनमा गरी दुई पटक कलेजो प्रत्यारोपण गरिसकेको छ । तेस्रो प्रत्यारोपण डा. भण्डारीले नेपालमा स्थायी कलेजो प्रत्यारोपण कार्यक्रमका लागि आशाको किरण देखिएको प्रतिक्रिया दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती