गृहपृष्ठ ∕ विश्व ∕ जापानमा कोभिड १९ सङ्क्रमण दर घट्यो : भयानक रूप लिँदै इन्फ्लुएन्जा जापानमा कोभिड १९ सङ्क्रमण दर घट्यो : भयानक रूप लिँदै इन्फ्लुएन्जा हेल्थ आवाज बिहीबार, २०७९ माघ १२ गते, १५:१९ मा प्रकाशित Tourists wearing kimono and protective masks visit Sensoji Temple in Asakusa district in Tokyo, Japan, February 18, 2020. REUTERS/Athit Perawongmetha TPX IMAGES OF THE DAY जापानको स्वास्थ्य मन्त्रालयले जापानको कोभिड १९ सङ्क्रमण दर तीव्र रूपमा घटेको जनाएको छ । बुधवार भएको एक बैठकमा पछिल्ला केही हप्तादेखि सङ्क्रमण दर तीव्र गतिमा घटेको जानकारी गराएको हो । तर जापानमा इन्फ्लुएन्जा भने हाल पनि फैलिरहेको छ । जापानका विभिन्न सहरमा कोभिड सङ्क्रमण भने ओरालो लागेको छ । त्यस्तै सिजनल इन्फ्लुएन्जा र कोभिड १९ को सङ्क्रमणलाई कम गर्न अब के गर्ने भन्ने कुरामा प्रधानमन्त्री समेत उपस्थित भएका थिए । प्रधानमन्त्रीले उक्त बैठकमा बढिरहेको इन्फ्लुएन्जाबाट जोगिनका लागि पनि आफ्नो देशबासीहरुलाई अनुरोध गरेका छन् । जापानका विभिन्न सहरमा इन्फ्लुएन्जा निकै भयानक तरिकाले फैलिरहेको छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता