गृहपृष्ठ ∕ विश्व ∕ टर्कीको शक्तिशाली भुकम्पमा परी मृत्यु हुनेको संख्या ४६ हजार कट्यो टर्कीको शक्तिशाली भुकम्पमा परी मृत्यु हुनेको संख्या ४६ हजार कट्यो हेल्थ आवाज आईतबार, २०७९ फागुन ७ गते, ११:३२ मा प्रकाशित People and emergency teams rescue a person on a stretcher from a collapsed building in Adana, Turkey, Monday, Feb. 6, 2023. A powerful quake has knocked down multiple buildings in southeast Turkey and Syria and many casualties are feared. (IHA agency via AP) टर्की र सिरियामा आएको भुकम्पमा हालसम्म निधन हुनेको संख्या ४६ हजार कटेको छ । टर्की र सिरियामा फेब्रुअरी ६ का दिन लगातार गएको का दुई महाभुकम्पले ४६ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको रोयटर्सले जनाएको छ । शक्तिशाली भुकम्पमा टर्कीका ३ लाख ४५ हजार अपार्टमेन्टहरु भत्किएकाले मृत्यु हुनेको संख्या अझै बढ्ने जनाइएको छ । त्यस्तै टर्कीका डिजास्टर एण्ड इमरजेन्सी म्यानेजमेन्टका प्रमुखले उद्धार कार्य आइतबार रातीबाट बन्द गरिने जनाएका छन् । टर्कीमा भुकम्पमा परी ४० हजार ६४२ जनाले ज्यान गुमाएका छन् भने सिरियामा ५ हजार ८०० को मृत्यु भएको छ । क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने