गृहपृष्ठ ∕ समाचार ∕ चितवन मेडिकल कलेजमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेपाल नर्सिङ संघको माग चितवन मेडिकल कलेजमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेपाल नर्सिङ संघको माग हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक ५ गते, १८:२६ मा प्रकाशित काठमाडौं—चितवन मेडिकल कलेजमा आइतबार भएको तोडफोडको घटनाप्रति नेपाल नर्सिङ संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार संघकी अध्यक्ष तारा पोखरेल र महासचिव लक्ष्मी केसीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘स्वास्थ्य संस्थाजस्तो अति संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने अराजक गतिविधीको यस संघ घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । संघले विरामीको मृत्यु पश्चात सत्यतथ्य नबुझी स्वास्थ्यकर्मीको लापरवाही भनेर अस्पताल क्षेत्रभित्र उच्छृखल कार्य भएको भन्दैं त्यसको निन्दा समेत गरेको छ । संघले घटनाको निष्पक्ष छानविन गर्दै दोषीमाथि कारवाही गर्न समेत माग गरेको छ । उसले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बारम्बार हुने यस्ता घटनामाथि सम्बन्धित निकायले उचित छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न भनेको छ । साथै, संघले सुरक्षित कार्यक्षेत्रको प्रत्याभूति दिलाउँदैं घटना दोहोरिन नदिन समेत माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी