गृहपृष्ठ ∕ समाचार ∕ विषादी परीक्षण सम्बन्धि प्रस्ताव विषयगत समितिमा पठाउने मन्त्रिपरिषद्को निर्णय विषादी परीक्षण सम्बन्धि प्रस्ताव विषयगत समितिमा पठाउने मन्त्रिपरिषद्को निर्णय हेल्थ आवाज बिहीबार, २०७९ फागुन २५ गते, १०:०४ मा प्रकाशित काठमाडौं—सरकारले फलफूल, तरकारी र खाद्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को विषगत समितिमा पठाउने निर्णय गरेको छ । बिहीबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैंठकले उक्त प्रस्ताव छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको हो । क्याबिनेटले विषयगत समितिमा छलफल सकेर यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । यसअघि उक्त प्रस्ताव सरकारले फिर्ता लिएपछि यसको तीब्र आलोचना भएको छ । भारतलगायतका देशहरुबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षणको विषय पछिल्लो समयमा निकै बहसमा छ । तर, सरकारले अहिलेसम्म यसका लागि ठोस कानुन तर्जुमा गर्न नसक्दा सीमामा विषादी परीक्षण हुन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’