गृहपृष्ठ ∕ समाचार ∕ तीन अस्पतालसहित २ स्वास्थ्यकर्मी सम्मानित तीन अस्पतालसहित २ स्वास्थ्यकर्मी सम्मानित हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक ८ गते, १२:२९ मा प्रकाशित धनगढी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सेवा गुणस्तर सुधार गरी उत्कृष्ट काम गर्ने प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुलाई सम्मानित गरेको छ । शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममाझ सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र स्वास्थ्य सेवा विभागका चिकित्सा सेवा महाशाखा प्रमुखडा तारानाथ पोख्रेल सम्मानसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै, सम्मानित हुनेमा जिल्ला अस्पताल डोटी , जिल्ला अस्पताल बझाङ र जिल्ला अस्पताल दार्चुला रहेका छन् । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा जिल्ला अस्पताल दार्चुला का सि अहेब डम्बर दत्त भट्ट र जिल्ला अस्पताल डोटी का सि अनमी अम्बिका थापा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन जाडो मौसममा कसरी गर्ने आँखाको हेरचाह ? स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक : स्वास्थ्यमन्त्री तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन जाडो मौसममा कसरी गर्ने आँखाको हेरचाह ? स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक : स्वास्थ्यमन्त्री तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना