गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए हेल्थ आवाज मंगलबार, २०८० वैशाख २६ गते, १९:४५ मा प्रकाशित काठमाडौं—सरकारले बागमती प्रदेश र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवहरु फेरबदल गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र लुम्बिनीका स्वास्थ्य सचिव र सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास मन्त्रालयका सचिव परिवर्तन भएका हुन् । बागमती प्रदेशको स्वास्थ्य सचिवमा श्रीराम तिवारी*लाई पठाइएको छ । यसअघि बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का थिए । उनको ठाउँमा कामकाजका लागि तिवारीलाई पठाइएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. जनार्दन पन्थीले पाएका छन् । यसअघि डा. विनोदकुमार गिरी लुम्बिनी स्वास्थ्य सचिव थिए । कर्णाली र सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको सचिव पनि सरकारले परिवर्तन गरेको छ । कर्णालीको सामाजिक सचिवको जिम्मेवारी भोजराज काफ्लेलाई जिम्मेवारी दिइएको छ भने सुदूरपश्चिमको सामाजिक विकास सचिवमा ज्ञानप्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय क्याबिनेटले गरेको छ । *यसअघि लुइटेल हुन गएकोमा सच्चाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह