गृहपृष्ठ ∕ समाचार ∕ सिएमसी विद्यार्थी मृत्यु प्रकरण: उत्तरपुस्तिका खोस्ने डाक्टरहरू निलम्बित सिएमसी विद्यार्थी मृत्यु प्रकरण: उत्तरपुस्तिका खोस्ने डाक्टरहरू निलम्बित हेल्थ आवाज बिहीबार, २०८० वैशाख २८ गते, १८:०७ मा प्रकाशित काठमाडौं–चितवन मेडिकल कलेजको डेन्टल चौथो वर्षमा अध्यनरत सिम्रन थापाको शंकास्पद मृत्युपछि स्कुल अफ डेन्टल कलेजमा कार्यरत डा. अभिषेक गुप्ता र डा. हरेन्द्र सिंहलाई निलम्बन गरेको छ । २७ बैशाखमा लिइएको आन्तरीक परीक्षामा परिक्षा शुरु भएको १ घण्टामा थापाको उत्तर पुस्तिका खोसिदिएपछि उनले आफू बस्ने डेरामा आत्महत्या गरेकी थिइन् । उनको मृत्युपछि सिएमसीमा विद्यार्थीहरुले ओपिडी बन्द गर्नेलगायतका आन्दोलन गरेका थिए । आन्दोलनरत विद्यार्थीहरुले शिक्षकहरुको अपहेलनाका कारण थापाले आत्माहत्या गरेको आरोप लगाएका छन् । विद्यार्थीको चर्को दबाब परेपछि सिएमसी प्रशासनले डेन्टल कलेजमा कार्यरत चिकित्सकद्धयलाई निलम्बन गरेको सूचना प्रकाशित गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९,… अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला