गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’ हेल्थ आवाज बिहीबार, २०८० असार ७ गते, १७:३० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स रोगसँग मिल्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको छ । नेपालमा एक जना विदेशी महिलामा एमपक्स रोग पुष्टि भएपछि मन्त्रालयले एमपक्ससँग मिल्दा लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको हो । मन्त्रालयले एमपक्ससँग मिल्ने लक्षण देखिएमा मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गरेर परामर्श लिन सक्ने जनाएको छ । नेपालमा पहिलो पटक देखिएको उमपक्स ११२ देशमा पुष्टि भइसकेको छ । एमपक्स हुँदा ज्वरो आउने, सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखा पर्ने, डाबर परिवर्तन हुँदै फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, डाढ र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्नेजस्ता लक्षण देखिन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?