गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’ हेल्थ आवाज बिहीबार, २०८० असार ७ गते, १७:३० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स रोगसँग मिल्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको छ । नेपालमा एक जना विदेशी महिलामा एमपक्स रोग पुष्टि भएपछि मन्त्रालयले एमपक्ससँग मिल्दा लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको हो । मन्त्रालयले एमपक्ससँग मिल्ने लक्षण देखिएमा मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गरेर परामर्श लिन सक्ने जनाएको छ । नेपालमा पहिलो पटक देखिएको उमपक्स ११२ देशमा पुष्टि भइसकेको छ । एमपक्स हुँदा ज्वरो आउने, सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखा पर्ने, डाबर परिवर्तन हुँदै फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, डाढ र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्नेजस्ता लक्षण देखिन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘सूर्तिजन्य पदार्थमा कर बढाउनुपर्छ’ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘सूर्तिजन्य पदार्थमा कर बढाउनुपर्छ’