गृहपृष्ठ ∕ समाचार ∕ फार्मेसी परिषद् नाम दर्तामा प्रलोभन देखाउने व्यक्ति र संस्थालाई कार्वाही गरिने फार्मेसी परिषद् नाम दर्तामा प्रलोभन देखाउने व्यक्ति र संस्थालाई कार्वाही गरिने हेल्थ आवाज शुक्रबार, २०८० भदौ ८ गते, १२:२० मा प्रकाशित काठमाडौं—नेपाल फर्मेसी परिषद्ले नाम दर्ता परीक्षामा सहयोग गर्ने वा उत्तीर्ण गराइदिने भन्दै प्रभोवन देखाएमा त्यस्तो प्रलोभन देखाउने व्यक्ति र संस्थाका विरुद्धमा उजुरी हाल्न परीक्षार्थीहरुलाई अनुरोध गरेको छ । परिषद्ले २३ औं परीक्षा सम्बन्धी सूचना जारी गिर्दै प्रलोभन दिने व्यक्ति र संस्थालाई कार्वाहीको दायरामा ल्याउने उल्लेख गरेको छ । नाम दर्ता परीक्षाको मापन परिषद्ले तयार पारेको पाठ्यक्रमअनुसार हुने हुँदा कोही कसैको भ्रममा पनि नपर्न भनेको छ । परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले परिषद्मा दर्ताका नाममा सामाजिक संजालमा विभिन्न खालका भ्रमहरु फैलिएको भन्दै त्यसलाई रोक्न सार्वजनिक सूचना जारी गरिएको बताए । उनले त्यस्तो भ्रम फैलाउने विरुद्ध कसैले उजुरी गरे परिषद्ले कार्वाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद