गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त हेल्थ आवाज आईतबार, २०८० भदौ १७ गते, १९:५५ मा प्रकाशित काठमाडौं– कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको डीन पद्मा डा. प्रेनित पोखरेल नियुक्त भएका छन् । उनलाई प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले नियुक्त गरेका हुन् । दन्तरोग विशेषज्ञ डा.पोखरेल यसअघि कान्तिपुर डेन्टल कलेजमा प्राध्यापन गर्थे । प्रतिष्ठानका तत्कालिन डीन डा. रमेश भट्टराईले राजिनामा दिएपछि डीन पद खालि रहेको थियो । डा.पोखरेलले कर्णाली जस्तो प्रतिष्ठानमा डीन भएर काम गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रतिष्ठानको शैक्षिक विकासमा आफूले सक्दो योगदान गर्ने समेत बताए । डा.पोखरेल नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन सम्झौता अन्तिम चरणमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो