गृहपृष्ठ ∕ समाचार ∕ उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ हेल्थ आवाज बिहीबार, २०८० कात्तिक २ गते, १७:२१ मा प्रकाशित काठमाडौं—चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’ भएको छ । बिहीबार श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं पेकिङ युनियन मेडिकल कलेज अस्पतालले उक्त जानकारी दिएको हो । ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’(मुटुको मासु अक्सिजन नपुगेर मर्न थालिसकेको अवस्था) हो । यो हर्ट अट्याककै अवस्था हो,’ कार्डियोभास्कुलर सर्जन डा. सन्जीतकुमार शाहले भने । अस्पतालकाअनुसार गृहमन्त्री श्रेष्ठ २ घण्टाजति छातीमा असहज महसुस भएपछि बिहीबार विहानै पेकिङ युनियन मेडिकल कलेज अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । त्यसपछि अस्पतालको क्याथ ल्याबमा उनको कोरनरी एन्जीयोग्राम गर्दा उनको लेफ्ट कोरनरी आर्टरीको अगाडिको शाखामा एकदमै नराम्रो ब्लकेज पाइएको थियो । अस्पतालकाअनुसार अहिले ब्लकेज भएको बायाँ धमनीमा स्टेन राखिएको छ । अहिले श्रेष्ठ अस्पतालको आईसीयुमा चिकित्सकहरुको निगरानीमा छन् । अस्पतालले उनको अवस्था स्थिर रहेको र अन्य भाइटल्ससमेत सामान्य भएको जानकारी दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता