गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीका दुई विदेश भ्रमण क्याबिनेटद्वारा स्वीकृत स्वास्थ्यमन्त्रीका दुई विदेश भ्रमण क्याबिनेटद्वारा स्वीकृत हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक ३ गते, १०:१८ मा प्रकाशित तस्विरः मन्त्री बस्नेतको सचिवालय काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका लगातार हुने दुई विदेश भ्रमणका लागि स्वीकृत प्रदान गरेको छ । २ कात्तिकका बसेको मन्त्रिपरिषद् बैठकले थाइल्याण्ड र भारतमा हुने विदेश भ्रमणलाई स्वीकृती प्रदान गरेको हो । स्वास्थ्यमन्त्री बस्नेत १३ देखि १६ कात्तिकमा भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) साउथ इष्ट एसिया कमिटीको ७६ औं सेसनमा सहभागी हुनेछन् । उक्त सेसनमा बस्नेतसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. विकास देवकोटा पनि सहभागी हुनेछन् । उनीहरु तिनै जनाको विदेश भ्रमण क्याबिनेट बैठकले स्वीकृत गरिसकेको छ । यसैगरी, २९ कात्तिकदेखि १ मंसिरसम्म थाइल्याण्डको बैककमा सातौ एसियन एण्ड प्यासिफिक कन्फ्ररेन्स हुँदैंछ । उक्त सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेत र सचिव देवकुमारी गुरागाई सहभागी हुनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'