गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने हेल्थ आवाज सोमबार, २०८० कात्तिक १३ गते, १६:११ मा प्रकाशित काठमाडौं– स्वास्थ्य बिमा बोर्डको कार्यालय सर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै हालसम्म काठमाडौंको टेकुबाट सेवा प्रवाह गर्दै आएको कार्यालय अब बबरमहलस्थित नेपाल औषधी लिमिटेडको घरमा सर्ने जनाएको हो । यही कार्तिक १२ गतेदेखि १७ गतेसम्ममा स्वास्थ्य बिमा बोर्ड हाल बसिरहेको स्थानबाट सर्ने भएकोले सो क्रममा सेवा प्रवाह अवरोध नहुने गरी व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त दाँत र मुखको स्वास्थ्य र यसको महत्व सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त दाँत र मुखको स्वास्थ्य र यसको महत्व सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ