गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयद्वारा आयुर्वेदसम्बन्धी भ्रम फैलाइएको आरोप स्वास्थ्य मन्त्रालयद्वारा आयुर्वेदसम्बन्धी भ्रम फैलाइएको आरोप हेल्थ आवाज बुधबार, २०८० कात्तिक १५ गते, १५:४० मा प्रकाशित काठमाडौं– नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आयुर्वेद औषधि र उपचारसम्बन्धी भ्रम फैलाइएको आरोप लगाएको छ । स्वास्थ्यकर्मी समाजले नेपालमा आयुर्वेदको विकास र विस्तारमा आफूहरु चिन्तित रहेको अवस्थामा मन्त्रालयले यस क्षेत्रलाई धरासयी बनाउने षडयन्त्र गरेको आरोप लगाएको हो । मन्त्रालयले केही दिनअघि आयुर्वेदिक औषधिमा लेड (सिसा)को मात्रा अत्याधिक रहेको र यसबाट सचेत रहन आग्रह गर्दै एक विज्ञप्ति निकालेको थियो । सोही विषयलाई लिएर आयुर्वेद चिकित्सक सङ्घले मन्त्रालयलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मन्त्रालयद्वारा कार्तिक १२ गते च नं १८० मार्फत दुई–दुई पटक प्रकाशन गरिएका प्रेस विज्ञप्ति तत्काल सच्याउन समेत सङ्घले माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण