गृहपृष्ठ ∕ समाचार ∕ दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह हेल्थ आवाज बिहीबार, २०८० कात्तिक १६ गते, १४:०६ मा प्रकाशित काठमाडौं– तिहारमा अधिक प्रयोग हुने दूधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरीय उत्पादन र स्वच्छ विक्री वितरण व्यवस्था मिलाउन आग्रह गरिएको छ । बुधवार महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डङ्गोलले तिहार नजिकिँदै गर्दा मिठाइ, दूधजन्य परिकार तथा खाजाका परिकारको उत्पादन र बिक्री वितरण गुणस्तरीय बनाउन व्यवसायीसँग आग्रह गरेकी हुन् । व्यवसायीको व्यावसायिक गतिविधिलाई सहज बनाएर उपभोक्ताहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ बिक्री वितरण गर्नुपर्ने उनले बताएकी छन् । व्यवसायीहरूलाई चाडपर्वका समयमा अनुचित व्यावसायिक क्रियाकलाप गरेका कारण यो तिहारमा कसैलाई कारबाहीमा नपर्न समेत उनले आग्रह गरिन् । छलफलमा महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विशेषज्ञ सल्लाहकार जीवनप्रभा लामाले, खाद्य प्रविधि तथा गुण नियन्त्रणका लागि जारी भएका मापदण्डको पालना गर्नेमा व्यवसायी आफैँ सचेत हुनुपर्नेमा जोड दिए। गलैँचा रङ्गाउन प्रयोग गरिने रङ्ग मिठाइमा भेटिएको विगत अनुभव सुनाउँदै उनले भने, ‘गाढा रङ्ग देखिएका खानेकुराबाट उपभोक्ता जोगिनु पर्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा