गृहपृष्ठ ∕ समाचार ∕ ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए हेल्थ आवाज सोमबार, २०८० मंसीर ११ गते, १६:५७ मा प्रकाशित काठमाडौं– नेपालमा स्वास्थ्य बिमा दायरामा आउने बिमितको संख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत मानिस स्वास्थ्य बिमामा जोडिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा ७१ लाख ७१ हजार ८४३ जनसंख्या स्वास्थ्य बिमामा आवद्ध भएको हो । यस अवधिमा स्वास्थ्य बिमामा आवद्ध हुने परिवारको संख्या ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ । विभागका अनुसार यस अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना व्यक्तिहरु स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् भने ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेर सेवा लिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन सम्झौता अन्तिम चरणमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव स्वास्थ्यमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौंः… धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै