गृहपृष्ठ ∕ समाचार ∕ व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा हेल्थ आवाज सोमबार, २०८० पुस २३ गते, १४:१० मा प्रकाशित काठमाडौं—स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा. श्रवणकुमार थापालाई दिइएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन् । ‘मलाई सोमबार व्यवस्थापन महाशाखाको जिम्मेवारी दिनुभएको छ,’ डा. थापाले भने । यसअघि उनी वीर अस्पतालमा थिए । यसैगरी, व्यवस्थापन महाशाखाको निर्देशक रहेका डा. सर्वेस शर्मालाई भने वीर अस्पताल पठाइएको छ । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको पालामा महाशाखामा सरुवा भएका थिए । त्यससअघि डा. सर्वेस दाङमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस