गृहपृष्ठ ∕ समाचार ∕ एमाले सांसद बसन्त नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार एमाले सांसद बसन्त नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार हेल्थ आवाज मंगलबार, २०८० माघ २३ गते, १८:०५ मा प्रकाशित काठमाडौं—पूर्व मन्त्री एवं एमाले सांसद बसन्त नेम्वाङको स्वास्थ्य अवस्था क्रसुधार भइरहेको छ । मंगलबार नेम्वाङकी श्रीमती भूमिका सुब्बाले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएकी हुन् । ‘हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ,’ उनले फेसबुकमा लेखेकी छन् । सुब्बाले चिकित्सकको सल्लाहअनुसार बाहिरी संक्रमणबाट जोगाउनुपर्ने भएकाले पारिवारिक सदस्यबाहेकलाई भेटघाट गराउन नसकिने पनि उल्लेख गरेकी छन् । १७ माघमा नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन गएका नेम्वाङ अचानक बिरामी भएका थिए । त्यसपछि उनलाई हेलिकप्टरमार्फ काठमाडौं ल्याएर ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार थालिएको थियो । अस्पतालमा चिकित्सकहरुले नेम्वाङको ब्रेक स्ट्रोक भएको पत्ता लगाएका थिए । नेम्वाङ पाँचथरबाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य