गृहपृष्ठ ∕ समाचार ∕ पिजीको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित पिजीको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित हेल्थ आवाज बिहीबार, २०८० माघ २५ गते, १०:३० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले पिजीको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बुधबार आयोगले २० देखि २२ माघसम्म भएको पिजीको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो । आयोगले एमडी/एमएस/एनबिएमएस, एमएन/एमएस्सी नर्सिङ/एमएस्सी मिडवाफ्री, एमडी आयुर्वेद, एमपीएच, एमडिएसलगायतका विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ७ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज शरीरबाट गन्ध आउँने यी ५ कारण एकैदिनमा थपिए ४२५ संक्रमित स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज शरीरबाट गन्ध आउँने यी ५ कारण एकैदिनमा थपिए ४२५ संक्रमित स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने