गृहपृष्ठ ∕ समाचार ∕ उच्च अदालत पाटनद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज उच्च अदालत पाटनद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज हेल्थ आवाज बुधबार, २०८० फागुन २ गते, १८:०५ मा प्रकाशित काठमाडौं—उच्च अदालत पाटनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार जना सदस्यहरुको नियुक्ति खारेज गरिदिएको छ । बुधबार अदालतका न्यायाधीसद्वय डिल्लीरत्न श्रेष्ठ र रमेश ढकालको संयुक्त इजलासले उनीहरुको नियुक्ति कानुन विपरित रहेको ठहर गर्दै खारेज गरिदिएको हो । नियुक्ति खारेजमा भएका चार जना सदस्यहरुमा माइकल देवकोटा, रामविनोद मेहता, सालिकराम धिताल र टोप थापा रहेका छन् । तर, उक्त नियुक्ति गैरकानुनी भएको भन्दैं उच्च अदालतमा रिट परेको थियो । जसमा मन्त्री बस्नेतले बाहुबलका आधारमा निर्वाचित हुनुपर्ने सदस्यको ठाउँमा मनोनित गरेको भन्दैं नियुक्ति खारेज गर्न माग गरिएको थियो । नियुक्ति खारेज भएका सदस्यहरुमध्ये सालिकराम धिताल भने अदालतमा आफूहरुको नियुक्ति विरुद्ध मुद्धा परेपछि राजीनामा दिएर विदेश गइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा