गृहपृष्ठ ∕ समाचार ∕ जसपा नेता यादवले आजबाट स्वास्थ्य मन्त्रालय सम्हाल्ने जसपा नेता यादवले आजबाट स्वास्थ्य मन्त्रालय सम्हाल्ने हेल्थ आवाज आईतबार, २०८० फागुन २७ गते, ११:०७ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । पछिल्लो गठबन्धन सरकार बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरी जसपा नेता यादवलाई उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री र सोही पार्टीका नेता दिपक कार्कीलाई राज्यमन्त्री नियुक्त गर्दैछन् । दुवै नेताले आजै सपथ खाएर मन्त्रालय सम्हाल्ने कार्यक्रम रहेको उनको सचिवालयका अरबिन्दकुमार यादवले जानकारी दिए । ‘आजै सपथ खाएर कार्यभार सम्हाल्ने कार्यक्रम छ,’ यादवले भने । नेता यादवले यसअघि पनि उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरिसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व कसरी छुटकारा पाउने कुलतबाट ? नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व कसरी छुटकारा पाउने कुलतबाट ?