गृहपृष्ठ ∕ समाचार ∕ जनता समाजवादी पार्टीकी सांसद मन्जु शर्मा अन्सारीको हृदयघातबाट निधन जनता समाजवादी पार्टीकी सांसद मन्जु शर्मा अन्सारीको हृदयघातबाट निधन हेल्थ आवाज आईतबार, २०८० चैत्र ४ गते, ११:३९ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)की सांसद मन्जु शर्मा अन्सारी हृदयघातका कारण निधन भएको छ । आइतबार विहान ८ः३० बजे सिभिल अस्पतालमा उनको निधन भएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए । उनी जसपाबाट मुस्लिम कलष्टरबाट समानुपातिक सांसद थिइन् । काठमाडौंको काकत्यानी चोकस्थित घरमा अस्वस्थ भएपछि उनलाई सिभिल अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याए लगतै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनी १९ चैत्र २०७९ मा समानुपतिकतर्फबाट प्रतिनिधीसभाका सांसद बनेकी थिइन् । जसपाबाट समानुपातिक प्रणालीबाट निर्वाचित शहनाज रहमानको १३ फागुन २०७९ मा निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारीकी तीन छोरी छन् । जनता समाजवादी पार्टीकी केन्द्रीय नेतृ रहेकी उनले वि.संं २०४६ सालदेखि राजनीतिमा सक्रिय भएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका