गृहपृष्ठ ∕ समाचार ∕ क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान हेल्थ आवाज बिहीबार, २०८१ वैशाख ६ गते, १८:२७ मा प्रकाशित काठमाडौं-सरकारले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नका लागि पूर्व स्वीकृती दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती प्रदान गर्न क्याबिनेटमा प्रस्ताव लगेको थियो । क्याबिनेटले सोही प्रस्तावलाई दिएको हो । यससँगै विभागको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने बाटो खुला भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण