गृहपृष्ठ ∕ समाचार ∕ नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए राष्ट्रपतिबाट सपथ नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए राष्ट्रपतिबाट सपथ हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३१ गते, १९:०० मा प्रकाशित काठमाडौं—जनता समाजवादीका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित सपथ ग्रहण समारोह राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री यादवलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यादवसँगै राज्यमन्त्री हसिना खानलाई पनि राष्ट्रपति पौडेलले सपथ ग्रहण गराएका छन् । नवनियुक्त स्वास्थ्यमन्त्री यादवले सोमबारै कार्यभार सम्हाल्ने छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने यसरी बुझौं योगको महत्व स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने यसरी बुझौं योगको महत्व स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी