गृहपृष्ठ ∕ समाचार ∕ तिलगंगा आँखा विश्विद्यालय विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय तिलगंगा आँखा विश्विद्यालय विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय हेल्थ आवाज बिहीबार, २०८१ जेठ १७ गते, १८:२८ मा प्रकाशित काठमाडौं—सरकारले तिलगंगा आँखा विश्वविद्यालय विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सूचना, संचार तथा प्रविधीमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माकाअनुसार यससँगै तिलगंगा आँखा विश्वविद्यालय विधेयक संसदमा लैजाने निर्णय गरेको छ । अहिले तिलगंगा आँखा प्रतिष्ठानका रुपमा संचालनमा छ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले यसको नेतृत्व गरिरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित