गृहपृष्ठ ∕ समाचार ∕ अख्तियारद्वारा औषधी खरिदमा भ्रष्टाचारको आरोपमा प्रमुख प्रकाशकीय अधिकृत विरुद्ध मुद्धा दायर अख्तियारद्वारा औषधी खरिदमा भ्रष्टाचारको आरोपमा प्रमुख प्रकाशकीय अधिकृत विरुद्ध मुद्धा दायर हेल्थ आवाज मंगलबार, २०८१ असार २५ गते, १८:५७ मा प्रकाशित काठमाडौं—अख्यितयार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा भ्रष्टाचार गरेको आरोपमा सिरहा नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मंगलबार अख्तियारले नरहा गाउँपालिकास्थित स्वास्थ्य चौकीका लागि ५७ प्रकारका औषधी खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले प्रमुख प्रशासकीय अधिकृत झासँगै नरहाका तत्कालीन लेखापाल सुरेशकुमार कुसियैत विरुद्ध पनि विशेषमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । उनीहरुले ५७ प्रकारका औषधीजन्य मालसामानहरुको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेश गरेका बिल बमोजिमकै ६ लाख २० हजार ९६ रुपैयाँको भुक्तानी दिएर हानी नोक्सानी पु¥याएको अख्तियारको दावी छ । उनीहरु दुवै जना विरुद्ध ६ लाख २० हजार ९६ हजार रुपैयाँ बिगो माग दावी र हानी नोक्सानी बिगो असुल उपर माग गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य