गृहपृष्ठ ∕ समाचार ∕ सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु हेल्थ आवाज बुधबार, २०८१ पुस २४ गते, १४:३० मा प्रकाशित सिड्नी—अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली नर्सको रहस्यमय मृत्यु भएको छ । ३९ वर्षीया नेपाली नर्स दीक्षा दाहालको गत जनवरी २ को विहान १ः४५ बजे पश्चिम सिड्नीको पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको सातौ तलबाट खसेर मृत्यु भएको डेलीमेलले जनाएको छ । उनी अष्ट्रेलियाकी रजिष्टर्ड नर्स हुन् । हालैमात्र उनले ४० वर्षीय लविन्द्र सुवेदीसँग विवाह गरेकी थिइन् । दाहालका भाइ सुशान्तले घटनालाई एउटा डरलाग्दो र भयानक दुर्घटना भेका छन् । द डेली टेलिग्राफलाई उदृत गर्दै न्यूजडटकमडटएयुले जनाएअनुसार घटना घट्नुभन्दा दुई घण्टा अगाडि दाहालको फोनबाट त्रिपल ० मा फोन आएको थियो । त्यसमा भनाभन गरिरहेकोजस्तो ठूलो आवाजमात्रै सुनिएको थियो । प्रहरीले घटनाथि थप अनुसन्धान गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल