गृहपृष्ठ ∕ समाचार ∕ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ हेल्थ आवाज बुधबार, २०८१ चैत्र ६ गते, १६:३५ मा प्रकाशित काठमाडौ–औषधी व्यवस्था विभागले एक हप्ता अघि जारी गरेको रिजर्भ एन्टिवायटिक अस्पताल फार्मोसीबाट मात्र विक्रि गर्ने सूचना प्रति नेपाल फार्मेसी संघले असहमति जनाएको छ । विभागले जारी गरेको सूचना तथ्यहीन, आधारहीन र असान्दर्भिक भएको भन्दै विरोध जनाएको हो । बुधवार विज्ञप्ती जारी गर्दै यस्ता औषधी अस्पतालमा नै प्रयोग गरिने भएकाले सामुदायिक फर्मेसीहरुले दुरुपयोग गरीरहेको आरोप निराधार भएको भन्दै सो को खण्डन गरेको छ । संघले आफुहरु कानुनको परिधिभित्र रही सबै फार्मेसीहरुबाट सबै प्रकारका औषधी र औषधिजन्य बस्तुहरुको वितरण गर्ने अधिकार सुरक्षित हुनुपर्ने पक्षमा दृढ रहेको जनाएको छ । संघले यस्ता निराधार निर्णयले सर्वसाधरण बिरामीको औषधीको पहुँचमा अवरोध पु¥याउने र यस्ता नीतिहरु निश्चित समूहलाई मात्र फाइदा पुग्नेगरी बनाइने हो भने औषधीको कालोबजारी मौलाउने जोखिम रहने उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी… शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका… बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने,… एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ३ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री