गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद हेल्थ आवाज मंगलबार, २०८२ जेठ १३ गते, १०:५६ मा प्रकाशित वीरगन्ज—प्रहरी कार्यलय पर्साले भन्सार छली गरेर ल्याइएको अनुमानित १२ लाख रुपैयाँ बढीको औषधि बरामद गरेको छ । सोमबार पर्सा प्रहरीले पर्सा विन्दवासिनी गाउँपालिका—४ मधवल सडकखण्ड हुँदैं अवैध रुपमा भित्र्याउन लागिएको अनुमानित १२ लाख ७८ हजार रुपैयाँको औषधि बरामद गरेको हो । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालकाअनुसार उक्त औषधि पर्सा विन्दवासिनी गाउँपालिका—४ मधवल सडकखण्डको बाटो हुँदैं भन्सार छली चोरी पैठारी गरेर वीरगन्जतर्फ ल्याउँदैं गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उक्त औषधि बोकेको ना.५ च २४८३ नम्बरको पिकअप गाडीका समेत नियन्त्रणमा लिएको छ । चोरी पैठारी गरिएको औषधि भित्र्याउन लागेको बाराको जितपुर सिमरा उपमहानगरपालिका—५ बस्ने २४ वर्षीय सुनिलकुमार राम पनि पक्राउ परेका छन् । पक्राउ परेका राम र बरामद गरिएको औषधि थप अनुसन्धानका लागि सोमबार नै वीरगन्ज भन्सार कार्यलयमा बुझाइएको प्रहरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप